Bubbles
2 points · 5 days ago · 0 comments

याद राख्नु, तिमीलाई फुर्सदमा सम्झने मानिसहरू र तिमीसँग कुरा गर्नका लागि आफ्नो फुर्सद निकाल्ने मानिसहरूबीच ठूलो फरक हुन्छ ।

No comments yet. Log in to reply on the Fediverse. Comments will appear here.